• 2020-11-19

टोखा नगरपालिकामा उधम विकास सहजकर्ताको आवस्यकता

टाेखा लाइभ ,मंसिर ४

टोखा नगरपालिकाले आर्थिक वर्ष २०७७/७८मा कार्यान्वयन हुने गरिबी निवारणका लागि लघु उधम विकास कार्यक्रम संचालनको लागि उधम विकास सहजकर्ता सेवा करारमा पदपूर्ति गर्नुपर्ने भएकोले नगरपालिकाले एक सुचना प्रकासित गर्दै इच्छुक नागरिकले आवेदन दिन सक्ने बताएको छ।

टाेखा नगरपालिकाले प्रकाशित गरेको आवस्यकता सम्बन्धि सुचना :-

सिफारिस : सबै
छुटाउनुभयो कि? सबै