• 2021-07-19

जय न्यौपाने
टाेखालाइभ/ श्रावण ४,काठमाडौं
लायन्स क्लब अफ काठमाडौं महादेवटारको अध्यक्षमा दिपक थापा निर्वाचित भएका छन् ।टोखा नगरपालिका वडा नं १० का युवा समाज सेवी दिपक थापा बिगत लामो समय देखि समाजमा उदाहरणीय कार्य गर्दै आएका लायन्स क्लबमा अध्यक्ष भए पछि झन सामाजिक कार्यमा जिम्मेवारी बढेको नवनियुक्त अध्यक्ष दिपक थापाले बताउनुभयो।

 

अध्यक्ष दिपक थापाले लायन्स क्लब अफ काठमाण्डाै महादेवटारमा आबद्धरहि समाजसेवी भावना अभिप्रेरित गर्न निरन्तर लागी रहने बिस्वास ब्यक्त गर्दै उहाँले समाजसेवी युवा समुदायमा टोखा नगरपालिका वडा १०मा लायन्स क्लबअफ काठमाण्डौ महादेवटार लगायत टाेखावासीहरूमा सदस्यता ग्रहण गर्न इच्छुक महानुभावहरुलाई स्वागतयोग्य संदेश पनि व्यक्त गर्नुभयो।

 

 

 

सिफारिस : सबै
छुटाउनुभयो कि? सबै