• Jana Kura

  • 2021-05-26

facebook sharing button
twitter sharing button
messenger sharing button
sharethis sharing button

टाेखालाइभ/जेष्ठ १२,काठमाडौं

काठमाडौंको टाेखा वडा २ स्थित टोखा चण्डेश्वरी प्रादेशिक अस्पताल सहित बागमती प्रदेश सरकारले प्रदेशका विभिन्न ७ वटा अस्पतालमा अक्सिजन प्लान्ट निर्माणका लागि बोलपत्र आह्वान गरेको छ। बागमती प्रदेस अस्पतालहरु रामेछाप जिल्ला अस्पताल, धादिङको जिल्ला अस्पताल, काठमाण्डौंको टोखा चण्डेश्वरी  अस्पताल, ललितपुरको जिल्ला अस्पताल, चितवनको रत्ननगर अस्पताल, काभ्रेपलान्चोक जिल्ला अस्पताल र सिन्धुपाल्चोक जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट निर्माणका लागि बोलपत्र अह्वान गरिएको हो  ।

सिफारिस : सबै
छुटाउनुभयो कि? सबै