• 2021-02-11

टाेखा लाइभ डट कम , माघ २९

टाेखा नगरपालिकाको पशु सेवा शाखामा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियाेजना अन्तर्गत गाईका साना ब्यवसायिक कृषि उत्पादन केन्द्र बिकास कार्यक्रम संचालन गर्नुपर्ने भएकोले इच्छुक कृषि समुह , समिति वा सहकारी तथा कृषि फार्महरुले तपशिल उल्लेख गरिएका टाेखा नगरपालिकाको सूचना प्रकाशन भएको मितिले १५ दिन भित्रमा तोकिएको ढाँचा अनुसार कागजात सहित
आवेदन दर्ताको लागी  टाेखा नगरपालिकाले एक सूचना जारी गरिएको छ।

टाेखा नगरपालिकाको पशु सेवा शाखाको सूचना :-

सिफारिस : सबै
छुटाउनुभयो कि? सबै