• 2021-08-28

टाेखालाइभ डट कम / भाद्र १२,२०७८,
काठमाडौं / आज शनिबार नेपाल कम्युनिस्ट पार्टी  टोखा नगरपालिका वडा न १ कमिटीले  युवा भेला तथा राष्ट्रिय युवा संघ नेपाल टोखा नगरपालिका वडा न १ को प्रथम वडा अधिबेशन गर्ने भएको छ। युवा भेला झोरको झरना पार्टी  प्यालेसमा विहान ११ बजे देखि कार्यक्रम सुरु हुने युवा सघको केन्द्रीय सदस्य रामकुमार अधिकारीले जानकारी दिनुभयो ।

युवा भेला तथा राष्ट्रिय युवा संघ नेपाल टोखा नगरपालिका वडा न १ को प्रथम वडा अधिबेशनमा नेकपा एमाले काठमाडौ जिल्ला कमिटी अध्यक्ष कृष्ण राईको प्रमुख अतिथ्यमा हुन लागिएको युवा सघको केन्द्रीय सदस्य रामकुमार अधिकारीले बताए ।

सिफारिस : सबै
छुटाउनुभयो कि? सबै