2020-07-21
टाेखा लाइभ,श्रावण ६ काठमाडौं : नेपालमा थप १५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा […]
टाेखा लाइभ,श्रावण ६ काठमाडौं : नारायणी नदीमा पानीको बहाव उच्च भएपछि गण्डक ब्यारेजको सबै ढोका खोलिएको छ । नदीको सतह […]
2020-07-20
टाेखा लाइभ,श्रावण ५ काठमाडौं : नेपालमा थप १८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा […]
कवि प्रशान्त डंगोलको हाइकु संग्रहबाट प्रशान्त डंगोल टाेखा लाइभ,श्रावण ५ काठमाडौं शिर फेद जुटाइमनोकामना! २ लौ पारिजातमंत्रमुग्ध सुवास!दाेधारे कामी! ३ […]
एजेन्सी। अमेरिकन एयरलाइन्सले अग्रपङ्ति रहेर काम गर्ने झण्डै २५ हजार कर्मचारीलाई रोजगारीबाट निकाल्ने चेतावनी दिएको छ । कोरोनाभाइरसको महामारीका कारण […]
2020-07-19
टोखा लाइभ ।सॉस्कृतिक नगर टोखाका नेवार समुदायले आज सॉझ गथांमुग: दहन गरेका छन्। किसानहरुले रोपाँई गर्न शक्तिशाली गथांमुग: राक्षसलाई बोलाउने […]
टाेखा लाइभ,श्रावण ४ काठमाडौं :आइतबार देशभर १५६ जना कोरोना संक्रमित थपिएका छन् । यो संगै देशभर कोरोना संक्रमितको संख्या १६ […]
2020-07-18
. बाबुराम घिमिरे मायालाई, दिने थिए फुल जस्तो जोबान, भइ सक्यो मेरो घरबार! टोखा लाइभ ।नयाँ वर्ष आउन दुई हप्ता अगाडि नै हाम्रो फोन भएको थियो, कतैघुम्न जाने उहाँले हुन्छ भन्नुभयो | उहाँका का केही साथीहरु र एउटाग्रुप गाडीमा सँगै जाने कुरो भयो, मैले पनि यता सपरिवार र मेरोअरु ग्रुप सँग पनि कुरा गरेर २ वटा गाडीमा मिलेर रमाइलो गर्नेअलि टाढै जाने, मुक्तिनाथको यात्रा गर्ने हाम्रो कुराकानी भयो |मेरोपरिवारलाई मुक्तिनाथको यात्रा गराउन चाहन्थे म | मैले भनेपहिल्यै यात्रा गरिसकेको थिएँ | साथीको पनि त्यो चाहनाभएकोले उनले स्वीकार गरे, तर दिन वित्दै जाँदा गाडीहरु खोज्नेबुझ्ने जिम्मा मलाई लगाइयो | मैले बुझि समयको कुरा, पैसाकोकुरा, निर्धारण हुँदैजाँदा मूल्यांकन माथिल्लै हुन गएको हुनाले वासमय आदि नमिल्ने हुनाले कोही साथीहरु पनि सहमत गराउनसकिएन र साथीले धनगढी महेन्द्रनगर जाउ भन्दै हुनुहुन्थ्यो | काठमाडौँ उपत्यकाको धूलो र मैलोले उकुसमुकुस अवस्थाबाटमुक्ति पाउने चाहना हुन्छ शहरवासीको |२०७६ को शैक्षिकक्यालेन्डर अनुसार, काठमाडौँ उपत्यकामा जाडो बिदा परेकोथियो, बिदाको समय, सदुपयोग गर्ने हाम्रो मूल उद्देश्य थियो, २०७६ साल पौष महिना १३ गते हामीले यात्रा तय गर्यौं |बालकृष्ण ढुंगाना र म एउटा मोटरसाइकलले यात्रामा, म डाइवर रउनी यात्रीको रुपमा बिहानै सम्भवत साढे पाँच बजेतिर निस्कियौँ |हामी दश वर्षसम्म विश्व निकेतन मा.वि. त्रिपुरेश्वरमा संगै शिक्षणगरेर परिस्थितिवश छुट्टिएका साथी | हामीलाई भेटको खाँचोथियो, त्यही खाँचो पूरा गर्ने यात्रामा पत्तै नपाई हामी मुग्लिन पुग्यौँ|हामीलाई यात्रा कहाँ गर्ने हो, योजना के हो, कुनै केही पनि थिएन,तत्कालै फोन भयो हिँडियो, मुग्लिनको […]
३ श्रावण २०७७, शनिबार । टोखा लाइभ । नेपालका ६ वटा जिल्ला कोरोना मुक्त बनेका छन् । शनिबारसम्मको तथ्यांक अनुसार […]
टाेखा लाइभ,श्रावण ३ काठमाडौं: नेपालमा थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप […]