• 2020-07-19

टाेखा लाइभ,श्रावण ४ काठमाडौं :आइतबार देशभर १५६ जना कोरोना संक्रमित थपिएका छन् । यो संगै देशभर कोरोना संक्रमितको संख्या १६ हजार ६५८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएकाे छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार काठमाडौं उपत्यकामा तीन जना कोरोना संक्रमित थपिएको बताएको छ।

सिफारिस : सबै
छुटाउनुभयो कि? सबै