• 2020-07-21


टाेखा लाइभ,श्रावण ६ काठमाडौं : नेपालमा थप १५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १५० जनामा कोरोना संक्रमण पुष्टि सँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ९९४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

सिफारिस : सबै
छुटाउनुभयो कि? सबै