• 2020-05-24

काठमाडौँ उपत्यकामा बन्दाबन्दीले वातावरण शान्त बनेको छ भने प्रकृतिले पनि नयाँ पालुवा फेरेको छ। कतै हरियाली त कतै निलै भएर फुलेका ज्याकाराण्डाले जोकसैको ध्यान खिच्छ। हरेक निला चिजहरु आफैमा उत्सुक र बेजोड हुन्छन् चाहे त्यो रंग , फिल्म र फुलहरु। शहर आजभोलि सरल,शान्त छ भन्ने कुरा महशुस हुदैछ।कुनैदिन चोक गल्ली जतासुकै भिडभाड देखिन्थ्यो।आजभोलि मेरो घरको झ्यालमा कोइलीको आवाज सुनिन्छ।भगेरा उडेको देखिन्छ ।यस्तै वातावरण वर्षौ पहिले यस्तै सुनिन्थ्यो।सहरमा चराहरु हराएका रहेनछन आहा !काठमाडौ यस्तो हुन्छ कस्ले सोचेको थियो।

सिफारिस : सबै
छुटाउनुभयो कि? सबै