• 2021-09-07

    अशिम श्रेष्ठ

    टाेखालाइभ डट कम / भाद्र २२,काठमाडौं
    आइतबार राति भारी वर्षाले मनमैजु र कंकेश्वरी खोला किनारका बस्ती डुबानमा परे पछि दुबानका कारण
    जनजीवन निक्कै कष्टकर बनेको छ।आइतबार रातभर परेको वर्षाका कारण खोला किनारका बस्तीहरुमा  टोखा नगरपालिका वडा ९ बिष्णुमति खोला, मनमैजु , कंकेश्वर , बल्खुको तरकारी बजार, बालाजुको नेपालटारको तल्लो क्षेत्र, बिनायक अस्पताल गोंगबु, शंखमूल पार्क, कालिमाटीको तरकारी बजार क्षेत्र दुबानमा परेका हुन।

    सिफारिस : सबै
    छुटाउनुभयो कि? सबै