स्वदेशी उद्योगको प्रतिस्पर्धात्मक क्षमता बढाउन अर्थ मन्त्रालयलाई संसदीय समितिको निर्देशन

2026-05-23

  काठमाडौँ, ९ जेठःप्रतिनिधिसभा अन्तर्गतको उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिले नेपाली उद्योगहरूको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न र विद्यमान […]

अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

काठमाडौं, ९ जेठ । काठमाडौं उपत्यकाबाट बाहिरिने लामो दूरीका सार्वजनिक सवारी साधनमा अबदेखि यात्रुको लगेज (झोला) ट्याग प्रणाली लागू गरिने […]

नेपालले विकासशील मुलुकमा स्तरोन्नति स्थगन गर्न संयुक्त राष्ट्रसंघसँग गर्‍यो आग्रह

2026-05-22

काठमाडौं । संयुक्त राष्ट्रसंघसँग नेपालले अति कम विकसित राष्ट्र (एलडिसी) बाट विकासशील मुलुकमा हुने नेपालकाे पूर्वनिर्धारित स्तरोन्नति प्रक्रिया तत्कालका लागि […]

गफले होइन, श्रमले बन्छ मुलुक : हर्क साम्पाङ

उर्लाबारी । ले मुलुकको समृद्धि र विकासका लागि श्रमलाई राष्ट्रिय संस्कृतिका रूपमा स्थापित गर्नुपर्ने बताएका छन् । उहाँले भाषण, आश्वासन […]

अमेरिकाविरुद्ध नेपालको १२२ रनको फराकिलो जित

कीर्तिपुर (काठमाडौँ), ८ जेठः आइसिसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज सम्पन्न खेलमा नेपालले अमेरिकालाई १२२ रनको फराकिलो अन्तरले पराजित […]

क्यान्सर उपचारमा प्रयोग हुने औषधिको अभाव, बिरामी समस्यामा

काठमाडौँ, ८ जेठ । क्यान्सर रोगको उपचारमा प्रयोग हुने अत्यावश्यक औषधिको अभाव भएपछि देशभरका क्यान्सर बिरामी समस्यामा परेका छन् ।,अस्पतालमा […]

सी जिनपिङ–पुटिन भेटवार्ता : द्विपक्षीय सम्बन्ध र वैश्विक सहकार्यमा जोड

2026-05-21

एजेन्सी । चिनियाँ राष्ट्रपति र रुसी राष्ट्रपति बीच बेइजिङमा उच्चस्तरीय भेटवार्ता सम्पन्न भएको छ । रुसका राष्ट्रपति पुटिन चीन भ्रमणका […]

नेपालको भविष्य सीमाभित्र मात्र होइन : डा. ढकाल

काठमाडौँ, ७ जेठः  नेपाल पोलिसी इन्स्टिच्युट (NPI) का संस्थापक तथा अध्यक्ष ले नेपालको भविष्य केवल देशको सीमाभित्र मात्र सीमित नरहने […]

पप्पु कन्ट्रक्सनका सञ्चालक सुमित रौनियारविरुद्ध पक्राउ पुर्जी जारी

वीरगन्ज ७ जेठः समयमा काम सम्पन्न नगरेको तथा विगो सम्बन्धी मुद्दामा दोषी ठहर भएका पप्पु कन्ट्रक्सन प्रालिका सञ्चालक सुमित रौनियार […]

प्रहरी र सञ्चार क्षेत्रबीच सहकार्य प्रभावकारी बनाउनुपर्नेमा जोड

 हेटौंडा ७ जेठः जिल्लामा क्रियाशील सञ्चारकर्मीसँग परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यालयको सभाहलमा आयोजित कार्यक्रममा कार्यालय प्रमुख प्रहरी […]

सिफारिस सबै