• Jana Kura

    • 2026-07-07

     

    काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत भएको खेलमा स्पेनले पोर्चुगललाई पराजित गरेको छ ।

    मंगलबार बिहान भएको खेलमा स्पेनले पोर्चुगललाई पराजित १–० ले पराजित गर्दै स्पेनले क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको हो ।

    दोस्रो हाफको इन्जुरी समयको पहिलो मिनेटमा मिकेल मेरिनोले निर्णायक गोल गर्दै स्पेनलाई जित दिलाए ।

    ४१ वर्षीय रोनाल्डोले यसअघि नै यो आफ्नो अन्तिम विश्वकप हुने बताएका थिए । पोर्चुगलको यो हारसँगै विश्वकपमा उनको यात्रा टुंगिएको छ ।

    सिफारिस : सबै
    छुटाउनुभयो कि? सबै