• Jana Kura

    • 2020-10-10

    काठमाडौं । यस वर्षको नोबेल पुरस्कार संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी) लाई प्रदान गरिने घोषणा गरिएको छ।

    शुक्रबार द नर्वेजियन नोबेल कमिटीले डब्ल्यूएफपीलाई यो पुरस्कार दिने घोषणा गरेको हो ।

    भोकमरीविरुद्ध लडाईको प्रयासका लागि विश्व खाद्य कार्यक्रमलाई नोबेल पुरस्कार २०२० बाट पुरस्कृत गर्ने निर्णय भएको नोबेल कमिटीले ट्वीट मार्फत जनाएको छ ।

    ‘डब्लूएफपीले भोकलाई युद्ध र द्दवन्द्वको हतियारको रुपमा प्रयोग गरिने कार्य रोक्नका लागि योगदान पुर्‍याएको छ’, नर्बेजियन नोबेल कमिटीले ट्वीट गरेको छ।

    सिफारिस : सबै
    छुटाउनुभयो कि? सबै