• 2020-09-25


    टाेखा लाइभ असोज ९ काठमाडौं :

    नेपालमा पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १३१३ जनामा कोरोना संक्रमण पुष्टि भए पछि नेपालमा कोरोना संक्रमितको संख्या ७० हजार ६१४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।
    नेपालमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४५९ पुगेको छ भने नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ५१ हजार ८६६ पुगेको
    मन्त्रालयले बताएको छ ।

    सिफारिस : सबै
    छुटाउनुभयो कि? सबै