• 2020-09-12


    टाेखा लाइभ ,भाद्र २७ काठमाडौं

    पत्रकार हिकमत डंगोललाई पितृशोक परेको छ।
    विगत तिन दशक देखि पत्रकारिता पेशामा निरन्तर कलम चलाउदै आइरहनु भएका नेपालसमाचार पत्रका संवाददाता तथा टाेखा लाइभ डट कमका प्रधान सम्पादक हिकमत डंगोलको पिता हेरालाल डंगोलको आज टाेखामा असामयिक निधन भएको हो।टाेखाका अभिभावक ,बुद्धिजीवी ,त्यागि एवं सालिन जेष्ठ नागरिक हेरालाल डंगोलको आज राति ११ बजे ग्राण्डी हस्पिटलमा ७४ वर्षको उमेरमा उहाँको निधन भएको हो। उहाँको ४ छोरी र १छोरा छन् ।

    सिफारिस : सबै
    छुटाउनुभयो कि? सबै