• 2021-09-11

    टाेखालाइभ डट कम/भाद्र२६,काठमाडौं

    नुवाकोट जिल्लाक‍ो पुर्वी भेगमा अवस्थित शिवपुरी गाउँपालिकामा नेकपा माओवादी केन्द्रको विद्यार्थी  सगठन अखिल क्रान्तिकारीको गाउँपालिका स्तरीय भेला सम्पन्न भएको छ। भेलामा   शिवपुरि  गाउपालिका इन्चार्ज गणेस उप्रेतिको प्रमुख आतिथ्यतामा भएको थियो ।

    भेलामा अतिथि नेकपा माओवादी केन्द्र नुवाकोटका जिल्ला सदस्य सुकुराम तामाङ गाउँपालिका अध्यक्ष वीर बहादुर तामाङ रहेका थिए । भेलाले अस्मिता ठकुरिको अध्यक्षतामा २५ सदस्यीय शिवपुरी गाउँपालिका कमिटी गठन गरेको शिवपुरीबाट महेश जंग थापाले जानकारी दिए।

    सिफारिस : सबै
    छुटाउनुभयो कि? सबै