• 2021-08-04

    टाेखालाइभ/ श्रावण २०,काठमाडौं

    निर्वाचन आयोगले समयभित्रै लेखापरीक्षण प्रतिवेदन नबुझाउने ४१ राजनीतिक दलको दर्ता आयोगले मंगलबार खारेज गरेको हो।निर्वाचन  आयोगको बैठकले मंगलबार बसेको बैठकलेलगातार तीन वर्षसम्म लेखापरीक्षण प्रतिवेदन नबुझाउने ४१ वटा राजनीतिक दललाई बुधबारदेखि लागू हुनेगरी दर्ता खारेज गर्ने निर्णय गरेको छ।

     

    खारेज भएका राजनीतिक दलहरूको नाम, झण्डा र चिह्न, दर्ता खारेज भएको मितिले एक वर्षसम्म अन्य कुनै दलले प्रयोग गर्न नपाउने गरी आयोगबाट निर्णय भएको समेत आयोगले जनाएको छ।


    प्रतिक्रिया दिनुहोस्

    सिफारिस : सबै
    छुटाउनुभयो कि? सबै