• 2020-10-08

    टाेखा लाइभ असोज २२ काठमाडौं :

    नेपालमा पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४३६४ जनामा कोरोना संक्रमण पुष्टि भए पछि योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९८ हजार ६१७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।
    नेपालमा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५९० पुगेको छ भने नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ७१ हजार ३४३ पुगेको मन्त्रालयले बताएको छ ।

    सिफारिस : सबै
    छुटाउनुभयो कि? सबै