• Jana Kura

  • 2022-01-09

टाेखालाइभ डट कम / पौष २५,२०७८

काठमाडौं /४० वर्ष अगाडि हराएको लोकेश्वर पद्मपाणी करुणामय भगवानलाई आज बाजागाजाका साथ स्वयम्भुस्थित छाउनी संग्रहालयबाट भगवानको बासस्थान कामपा वडा नं १ नक्साल शंकर किर्ती बिहारमा धुमधामले जात्रा गरि पुनर्वास गराउने कार्य विधिपुर्वक सम्पन्न भएको छ।

 

 

सिफारिस : सबै
छुटाउनुभयो कि? सबै