• 2021-11-28

    टाेखालाइभ/ मंसिर १२, २०७८,

    काठमाडौ । नेकपा माओवादी केन्द्र तार्केश्वर नगर कमिटीको सम्मेलन सम्पन्न भएको छ। सम्मेलनबाट अध्यक्षमा रामकुमार थापालाई सर्वसम्मत नेतृत्व चयन गरिएको छ ।थापाको अध्यक्षतामा ६५ सदस्यीय नगर कमिटी समेत माओवादी केन्द्रतार्केश्वर नगर कमिटी गठन
    भएको छ ।

    त्यस्तै कमिटीको उपाध्यक्षमा भुवन अर्याल , सचिवमा उत्तम दाहाल ,सह-सचिबद्वय जगन्नाथ राजवाहक , राजन बिडारी सहित ६५ सदस्यीय कमिटी गठन भएको नेकपा माओवादी केन्द्र तारकेश्वरले जानकारी दिएको छ।

     

    सिफारिस : सबै
    छुटाउनुभयो कि? सबै