2020-08-17

अमेरिकी राष्ट्रपति ट्रम्पका भाइको निधन एजेंसी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका भाइ रोबर्ट ट्रम्पको ७२ वर्षको उमेरमा निधन भएको छ । […]

वडा अध्यक्ष दिपक राज जोशीद्दारा सरसफाई कार्यक्रमको निरीक्षण सम्पन्न

2020-08-16

• हिक्मत डंगोल टोखा लाइभ ।टोखा नगरपालिका वडा नं – २ का वडा अध्यक्ष दिपक राज जोशीले काठमांडौं र टोखाको […]

नेपालमा थप ६४१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २६ हजार ६६० पुग्यो।

टाेखा लाइभ,श्रावण ३२ काठमाडौं नोभेल कोरोना भाइरसका ६४१ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा […]

टोखा नगरपालिका -५ मा ४ जनालाई पोजेटिभ देखिएपछि पुन: थप ट्रेसिङ गरियो।

टाेखा लाइभ/शोभा तामाङकाठमाडौं ,साउन ३२टोखा ५ मा कोरोना संक्रमित क्षेत्र नेचर क्लवमा सिल भएको स्थानमा टोखा नगरपालिकाले आज कन्ट्रयाक ट्रेसिङको […]

जीवन जीउन

जीवन वसन्तको हरियाली मात्र होइनशिशिरको पतझर पनि बन्दोरहेछअनि जिवनलाई दु: ख ढपक्क ढाक्दैमुटु कोर्ने क्षणहरु पनि दिदों रहेछ। नदी पनि […]

बैंकका कर्मचारीलाई कोरोना लागे सम्पूर्ण खर्च कार्यालयले गर्नुपर्ने

काठमाडौं । बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई कोरोना भाइरसको संक्रमण भएमा उनीहरुको उपचारमा लाग्ने खर्च कार्यालय स्वयमले बेहोर्नु पर्ने भएको […]

विश्वभर कोरोना संक्रमितको संख्या २ करोड १५ लाख नाघ्यो।

टाेखा लाइभ/श्रावण ३२ काठमाडौंएजेन्सी : विश्वभर कोरोनाबाट संक्रमित हुनेहरुको संख्या २ करोड १५ लाख नाघेको छ । पछिल्लो तथ्यांकअनुसार संक्रमितको […]

छुरा प्रहारबाट राजधानीमै एक जनाको हत्या:-

2020-08-15

टोखा लाइभ ,श्रावण ३१ काठमाडौं:काठमाडौंमा छुरा प्रहारबाट एक जनाको हत्या भएको छ । काठमाडौंको मनमैजुमा छुरा प्रहार गरी नुवाकोटका लक्ष्मण […]

लकडाउनको कृषिमा सकारात्मक प्रभाव, ५ वर्षयताकै बढी धान रोपाई

टोखा लाइभ । देशव्यापी लकडाउनका कारण मुलुक असारसम्म करीव ठप्प अवस्थामा थियो । सरकारले ११ चैतमा लकडाउन घोषणा गरेको थियो […]

काठमाडौंमा निषेधाज्ञा जारी, अब के के गर्न पाइन्न ?

टोखा लाइभ ,श्रावण ३१ काठमाडौं। सरकारले काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा निषेधाज्ञा जारी गरेको छ । खासगरी बढी भीडभाड हुने गतिविधिलाई […]

सिफारिस सबै