• 2021-01-08

टाेखा  लाइभ / पुस २४ ,२०७७

 बुढानिलकण्ठ नगरपालिकाको वडा ५ स्थित चिसीनीमा

यहि माघ ३ गते चिसीनी फुड फेस्टिभल -२०७७ हुने भएको छ। चिसीनी तामाङ महिला समुहको आयोजनामा हुने उक्त फेस्टिभलमा विभिन्न स्थानीय तथा अन्य खानाहरुको परिकारहरुको स्वाद लिन सकिने आयोजकले जानकारी दिएको छ।

 

चिसिनी तामाङ युवा क्लवको व्यवस्थापन र बुढानिलकण्ठ नगरपालिका वडा नं ५ को सहयोगमा हुने सो फेस्टिभलमा खाना संगै अन्य कार्यक्रम पनि रहेको छ ।

सिफारिस : सबै
छुटाउनुभयो कि? सबै