• 2020-09-08

    टाेखा लाइभ ,भाद्र २३ काठमाडौं

    बुढानिलकण्ठ नगरपालिकाले ८ वटा योजनाका लागि बोलपत्र आव्हान गरेको छ। कोरोना प्रकोप नियन्त्रण र रोकथाम अभियान संग संगै विकास निर्माणका कार्यलाई पनि अगाडी बढाउने घोषणा गरेको नगरपालिकाले विभिन्न योजनाका लागि बोलपत्र आव्हान गरेको हो।

    भाद्र २२ गते आव्हान गरिएको बोलपत्रमा सडक कालोपत्रे ,खानेपानी ,पार्क निर्माण लागयतका योजनाहरु रहेका छन । यस वर्ष तालिका बनाएर विभिन्न योजनाहरुको बोलपत्र आव्हान र निर्माण सम्पन्न गर्ने योजना बनाएको नगरपालिकाले निम्न योजनाका लागि बोलपत्र आव्हान गरेको छ :।

    सिफारिस : सबै
    छुटाउनुभयो कि? सबै