• Jana Kura

    • 2025-01-21

     

    काठमाडौं ८ माघ /नेपाल् एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतम पार्टी एकता राष्ट्रिय अभियानका संयोजक समेत रहेका पूर्वउपाध्यक्ष गौतम भोलि एमालेमै फर्किने भएका छन् ।नेकपा एमालेले आज बोलाइएको एमाले सचिवालय बैठकको एजेन्डामा गौतम र उनी नेतृत्वको घटकका नेताहरू व्यवस्थापनसम्बन्धी विषय समावेश छ । सचिवालय बैठकमा आफूहरुको व्यवस्थापनलाई अलग्गै एजेन्डा बनाएकोमा खुशी लागेको वामदेव गौतमले बताए ।

    पूर्वउपाध्यक्ष वामदेव गौतमले भन्नुभयो।‘जेजस्तो जिम्मेवारी दिनुहुन्छ, हामी स्वीकार गर्छौं, हाम्रो मुख्य उद्देश सुदृढ एमाले र एकताबद्ध कम्युनिष्ट आन्दोलनको निर्माण गर्ने नै हुन्छ,’।

    सिफारिस : सबै
    छुटाउनुभयो कि? सबै