स्पेनको शुरुवात-११: अल्भारो मोराटा (कप्तान), उनाई सिमोन, ड्यानी कार्भाजल, रोबिन ले नोर्मान्ड, अमेरिक लापोर्टे, मार्क कुकुरेला, रोड्रि, फाबियन रुइज, लामाइन यामल, दानी ओल्मो र निको विलियम्स। इंग्ल्याण्डको शुरुवात-११: ह्यारी केन (कप्तान), जोर्डन पिकफोर्ड, काइल वाकर, जोन स्टोन्स, मार्क गुएही, बुकायो साका, डेक्लान राइस, कोबी मानु, ल्यूक श, जुड बेलिङ्घम र फिल फोडेन। सेमिफाइनलमा स्पेनले फ्रान्सलाई पराजित गरेको थियो स्पेन १२ वर्षपछि युरो कपको फाइनलमा पुगेको छ ।