• 2023-12-27

काठमाडाैं, १० पुस । ज्यापु दिवसको अवसरमा भक्तपुरका वरिष्ठ पत्रकार कृष्ण किसी सम्मानित भएका छन् ।

२० औं राष्टिय ज्यापु दिवसकाे अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उनलाई नगद रु १० हजारसहित सम्मान गरेका हुन् ।

ज्यापु संस्कृति विकास कोषले २० औं राष्टिय ज्यापु दिवसकाे ११४४ को अवसर पारेर मंगलबार राजधानीको बसन्तपुरमा भव्य समारोहका साथ उनलाई सम्मान गरिएको हो ।उनलाई ज्यापु युवा प्रतिभा (सञ्चार)बाट पुरस्कृत गरिएको हो । उनीसहित पत्रकारिताबाहेक अन्य विभिन्न विधाहरुमा योगदान गरेका २७ जनालाई पनि सम्मान गरिएको थियो ।

सिफारिस : सबै
छुटाउनुभयो कि? सबै