• 2023-11-07

काठमाडौँ, २१ कात्तिक : राष्ट्रपति रामचन्द्र पौडेल मङ्गलवार भूकम्पबाट क्षति भएको क्षेत्र जाजरकोट र रूकुमपश्चिम जाँदै छन्। राष्ट्रपति पौडेल  बिहान सवा १० बजे भूकम्प प्रभावित क्षेत्र जान लागेको स्रोतले जनाएको छ।   भूकम्पपछि मुलुकमा आाइपरेको प्राकृतिक विपत्तिको अवस्थामा मुलुक बाहिर जानु उपयुक्त नभएकाले राष्ट्रपति पौडेलले यही कात्तिक २२ गतेदेखि तय भएको आफ्नो भ्रमण उनले फ्रान्स, इटली र जर्मनीको भ्रमण स्थगित गरेका हुन्।

सिफारिस : सबै
छुटाउनुभयो कि? सबै