• 2022-08-24

    टाेखालाइभ डट कम/ भाद्र ८,२०७९

    काठमाडौं ।तारकेश्वर नगरपालिकाका मेयर कृष्णहरी महर्जन एक साता लामो भ्रमणका लागि आज जापान प्रस्थान गरेका छन । भ्रमणका लागि उता गएपछि उपमेयर सृजना बुर्लाकाेटीलाई कार्यवाहकको जिम्मेवारी दिइएको हो ।

    तारकेश्वर नगरपालीकाको उपमेयर सृजना बुर्लाकोटीले आजदेखि कार्यबाहक मेयरको रूपमा जिम्मेवारी सम्हालेकी छिन् ।

    सिफारिस : सबै
    छुटाउनुभयो कि? सबै