JanaKura

उपमेयर सृजना बुर्लाकोटीलाई तारकेश्वर नगरपालिकाको कार्यवाहक मेयरको जिम्मेवारी

टाेखालाइभ डट कम/ भाद्र ८,२०७९

काठमाडौं ।तारकेश्वर नगरपालिकाका मेयर कृष्णहरी महर्जन एक साता लामो भ्रमणका लागि आज जापान प्रस्थान गरेका छन । भ्रमणका लागि उता गएपछि उपमेयर सृजना बुर्लाकाेटीलाई कार्यवाहकको जिम्मेवारी दिइएको हो ।

तारकेश्वर नगरपालीकाको उपमेयर सृजना बुर्लाकोटीले आजदेखि कार्यबाहक मेयरको रूपमा जिम्मेवारी सम्हालेकी छिन् ।

Exit mobile version