• 2022-07-31

    टाेखालाइभ डटकम/श्रावण १५,२०७९

    काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ । आज आइतबार बिहान ८ बजेर १५ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो । भूकम्पको धक्का काठमाडौं उपत्यकाका तीनै जिल्लाका साथै आसपासका जिल्लामा समेत महसुस गरिएको थियो ।

    सिफारिस : सबै
    छुटाउनुभयो कि? सबै