• Jana Kura

  • 2022-06-11

टोखा लाइभ । २०७९ जेठ २८ गते।

काठमाडौं ।काठमाडौं उपत्यकामा भूकम्पको धक्का महशुस भएको छ । शनिबार बिहान २ बजेर ३६ मिनेट जाँदा भक्तपुरको चाँगुनारायण केन्द्रविन्दु बनाएर ४.७ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।धक्का काठमाडौंलगायत आसपासका जिल्लामा महशुश गरिएको थियो ।

सिफारिस : सबै
छुटाउनुभयो कि? सबै