• 2020-06-29


टाेखा लाइभ ,असार १५ काठमाडौं : नेपालमा थप ४७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४७६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार २४८ पुगेको छ भने नेपालमा कोरोना संक्रमितबाट मृत्यु हुनेको संख्या २९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।

सिफारिस : सबै
छुटाउनुभयो कि? सबै