• 2022-04-25

टाेखालाइभ डट कम/ बैशाख १२,२०७९

काठमाडौं /नेपाल कम्युनिस्ट पार्टी एमालेले बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि काठमाण्डौ जिल्लाका १० नगरपालिकामा प्रमुख र उपप्रमुख पदका उम्मेदवार चयन गरेको छ। केहि नगरपालिकामा नयाँ र केहीमा पुराना नगर प्रमुख र उपप्रमुख दोहोरिएका छन ।

को को बने ?

शंखरापुर नगरपालिका
१)प्रमुख -कृष्ण बजगाइ
२) उप प्रमुख-लक्ष्मी केसि

कागेश्वरी नगरपालिका
१)प्रमुख -रामशरण ढुगाना
२) उप प्रमुख-शान्ता थापा

किर्तिपुर नगरपालिका
१)प्रमुख -केश रत्न बज्राचार्य
२) उप प्रमुख-बिन्दु महर्जन

गोकर्णेश्वर नगरपालिका
१)प्रमुख -उद्वव बिष्ट
२) उप प्रमुख-सान्नानी लामा

बुढानिलकण्ठ नगरपालिका
१)प्रमुख -मिठाराम अधिकारी
२) उप प्रमुख-अनिता लामा

टाेखा नगरपालिका
१)प्रमुख -प्रकाश अधिकारी
२) उप प्रमुख-ज्ञानमाया डंगोल

तारकेश्वर नगरपालिका
१)प्रमुख -रामेश्वर बोहोरा
२) उप प्रमुख-भवानी डाेटेल

नागार्जुन नगरपालिका
१)प्रमुख -नन्दहरि गौतम
२) उप प्रमुख-शुसिला अधिकारी

चन्द्रगिरी नगरपालिका
१)प्रमुख -उत्तम बहादुर राउत
२) उप प्रमुख-बसन्ती श्रेष्ठ

दक्षीणकाली नगरपालिका
१)प्रमुख -श्रीराम आचार्य
२) उप प्रमुख-इन्दिरा पौडेल न्यौपाने

सिफारिस : सबै
छुटाउनुभयो कि? सबै