• 2022-02-14

    टाेखालाइभ/ फागुन २,२०७८

    काठमाडौं / अब देखि अनलाइन भुक्तानी सेवाप्रदायक कम्पनी’ खलदेखी डिजिटल वालेटबाट काठमाडौं महानगरपालिकाको कर तथा राजस्व तिर्न सकिने भएको छ।जग्गा, घरभाडा , सवारीसाधन , व्यवसायको कर अब ‘ खल्ती मार्फत सहजै भुक्तानी गर्न सकिने’ खल्ती कम्पनीले जनाएको छ।

    ‘ खल्ती डिजिटल वालेटका अनुसार स्थानीय तहमा बुझाउने कर तथा सेवा शुल्क अनलाइन मार्फत नै भुक्तानी गर्न पाउँदा त्यस क्षेत्रका बासिन्दालाई सहज हुने कुरामा विश्वस्त हुनको साथै अहिले महामारी काेभिड-१९ को समयमा घर घरमै सेवा लिदा अझै सजिलो र सुरक्षित हुने अपेक्षा राखेको कम्पनीको भनाइ छ।

    सिफारिस : सबै
    छुटाउनुभयो कि? सबै