• Jana Kura

  • 2020-06-04


टाेेखा लाइभ, काठमाडौं : नेपालमा थप ३३४ जनामा कोरोना संक्रमण पुष्टि भए संगै कोरोना संक्रमितको संख्या २६३४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३३४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ।

सिफारिस : सबै
छुटाउनुभयो कि? सबै