• 2021-03-10

टाेखालाइभ डट कम /फाल्गुन २६

राष्ट्रिय परीक्षा बोर्डले २०७८ जेठ १३ गते बिहीबारदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) कक्षा १० को परीक्षा सञ्चालन गर्ने भएको छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म संञ्लन हुने छ । जसअनुसार बोर्डले तालिका सार्वजनिक गरेको छ ।

#एसईई परीक्षा तालिका – २०७७

२०७८ जेठ १३ गते विहिबार      – अनिवार्य अङ्ग्रेजी
२०७८ जेठ १४ गते शुक्रबार       – अनिवार्य नेपाली
२०७८ जेठ १६ गते आइतबार    – अनिवार्य गणित
२०७८ जेठ १७ गते सोमबार       – अनिवार्य विज्ञान
२०७८ जेठ १८ गते मङ्गलबार     – अनिवार्य सामाजिक अध्ययन
२०७८ जेठ १९ गते बुधबार        – अनिवार्य स्वा.ज.वा.
२०७८ जेठ २० गते बिहिबार      – ऐच्छिक प्रथम
२०७८ जेठ २१ गते शुक्रबार       – ऐच्छिक द्वितीय

सिफारिस : सबै
छुटाउनुभयो कि? सबै