• Jana Kura

  • 2020-06-02


टाेखा लाइभ, जेठ २० काठमाडौं : नेपालमा एकैपटक थप २८८ जनामा कोरोना संक्रमीत थपिएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २८८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २०९९ पुगेको मन्त्रालयले जनाएको छ ।

सिफारिस : सबै
छुटाउनुभयो कि? सबै