• 2024-07-05

    -नविना श्रेष्ठ असार २०,२०८१ संघीय सरकारले आगामी आर्थिक वर्ष २०८१ /२०८२ का योजना तथा कार्यक्रम अन्तर्गत काठमाडौँ क्षेत्र नम्बर ५ का लागि पेश गरिएको ९६ वटा योजनाहरूमध्ये निम्नलिखित योजनाहरूमा बजेट विनियोजन भएको छ। भौतिक पूर्वाधार खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्रालयहरूमा प्रेसका योजना तत्काल उपलब्ध नभएकाले समावेश गरिएको छैन। उपलब्ध भए पश्चात योजनाहरूको विवरण प्रकाशित गरिएको छ। काठमाडौँ क्षेत्र नम्बर ५ मा परेका योजनाहरूको लागि पहल गर्ने ५ नम्बर क्षेत्रका प्रतिनिधि सभा सदस्य संघीय निर्वाचन क्षेत्र काठमाडौँ ५ का प्रदीप पौडेलले गरेको थियो। प्रत्यक वडा वडा बाट पठाएको योजनाहरमा छनोट गरी बजेट विनियोजन भएको हो। आवश्यकता अनुसार प्रत्येक वडाले आआफ्नो ठाउँको योजना पठाएको थियो। त्यसमा छनोट गरी बजेटको निम्ति प्रदिप पौडेलको निकै पहल रहेको थियो। काठमाडौँ क्षेत्र नं ५ का लागि निम्नलिखित योजनाहरू तल उल्लेखित गरेको छ।१. कान्तिबाल अस्पताल भवन पुनःनिर्माण देखि ९ नं सम्म उल्लेख भएको छ। भने बुढानिलकण्ठ, टोखा काठमाडौंमा निम्न कुराहरूमा योजनाहरूमा बजेट विनियोजन भएको छ।

    सिफारिस : सबै
    छुटाउनुभयो कि? सबै