• 2024-06-16

काठमाडौं,असार २ :नेपाल दक्षिण अफ्रिकासँग एक रनले पराजित, सुपर-८ मा पुग्ने सम्भावना समाप्त भएको छ । आईसीसी टी-२० विश्वकपमा दक्षिण अफ्रिकाविरुद्ध नेपाल पराजित भएकाे छ । दक्षिण अफ्रिकाले दिएको ११६ रनको लक्ष्य नेपालले २० ओभरमा ६ विकेट गुमाएर ११४ रनमात्रै बनाउन सक्याे । नेपालका लािग ओपनर आसिफ शेखले सर्वाधिक ४२ रन बनाए । उनले उनले ४९ बलमा चार चौका र एक छक्का प्रहार गरे । योसँगै नेपालको सुपर-८ मा पुग्ने सम्भावना समाप्त भएको छ ।

सिफारिस : सबै
छुटाउनुभयो कि? सबै