• Jana Kura

  • 2020-05-21

हामिले हाम्रै गल्ती सच्याएका हौं ।पहिला आफ्नै नक्सा बिर्सेका थियौं , आफ्नो जमिन भुलेका थियौं ।अब हामी भारतसंग संंवादमा दावी पेस गर्ने ठाँउमा पुगेका छौँ ।यो सकारात्मक कदम हो।अब भारतसंग छलफल गरेर सिमाको विषय टुंग्याउनुपर्छ ।नेपाल बुझेका भारतीय प्रधानमन्त्री र बिदेशमन्त्रीसंग शान्त कूटनीतिबाट संवाद गर्नुपर्छ।

  • दिपकुमार उपाध्याय, भारतका लागि पूर्वराजदूत

सिफारिस : सबै
छुटाउनुभयो कि? सबै