काठमाडौं, १६ जेठ । अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/८२ को बजेट वक्तव्य संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सार्वजनिक गर्नुभएको छ ।आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरिएको १८ खर्ब ६० अर्ब ३० करोडकाे बजेट सार्वजनिक भएको छ ।
बजेटकाे पूर्णपाठ