❝ दुई जना बालकहरु भेटिएको सुचना,कपन प्रहरी प्रभागमा सम्पर्क गर्न अनुरोध ! ❞
2023-11-26
काठमाडौं १० मंसिर/मङ्सिर ९ गते बेलुका ८.३० बजेको समयमा कों तेन्जिङ चोकमा दुई जना बालकहरु भेटिएका छन। बेलुका करिव ८.३० बजेको समयमा बर्ष १० को सन्देश रोका र बर्ष ८ को सन्दिप रोकालाई फेला पारेर कपन प्रहरी प्रभागमा राखेको छ प्रहरीले जानकारी दिएको छ। जि सि पा मेलम्ची ५ भइ हाल काभ्रे नाला बस्ने बताउने उनीहरुलाई चिन्ने आफन्त वा परिवारजनले प्रहरी प्रभाग कपन ( ९८५१२८३९११) मा सम्पर्क अनुरोध गरिएको छ।