• 2023-10-14

काठमाडौं  २७ असोज  : मनाङ एयरको हेलिकप्टर दुर्घटना भएको छ । बुधबार बिहान रुम्झाटारबाट लुक्लाका लागि उडेको ९एन–एएनजे कलसाइन हेलिकप्टर दुर्घटना भएको हो ।हेलिकप्टरमा पाइलटमात्रै थिए । पाइटल पिके सेढाइ  सुरक्षित रहेको मनाङ एयरले जनाएको छ ।

सिफारिस : सबै
छुटाउनुभयो कि? सबै