मनाङ एयरको हेलिकप्टर दुर्घटना 3 years ago काठमाडौं २७ असोज : मनाङ एयरको हेलिकप्टर दुर्घटना भएको छ । बुधबार बिहान रुम्झाटारबाट लुक्लाका लागि उडेको ९एन–एएनजे कलसाइन हेलिकप्टर दुर्घटना भएको हो ।हेलिकप्टरमा पाइलटमात्रै थिए । पाइटल पिके सेढाइ सुरक्षित रहेको मनाङ एयरले जनाएको छ ।