• 2022-12-22

    टाेखालाइभ डट कम/नविना श्रेष्ठ
    पौष ६,२०७९

    नेपाली कांग्रेसको संसदिय दलमा शेरबहादुर देउवा विजयी भएको छ। देउवाले ६४ मत पाउँदा गगन थापाले २५ मत पाएका छन । कुल मतदाता संख्य ८९ जनाले मतदान गरेको थियो।भने थापाले आफ्नै समूहको मत समेत पाएनन् ।

    सिफारिस : सबै
    छुटाउनुभयो कि? सबै