JanaKura

नेपाली कांग्रेसको संसदिय दलमा शेरबहादुर देउवा विजयी

टाेखालाइभ डट कम/नविना श्रेष्ठ
पौष ६,२०७९

नेपाली कांग्रेसको संसदिय दलमा शेरबहादुर देउवा विजयी भएको छ। देउवाले ६४ मत पाउँदा गगन थापाले २५ मत पाएका छन । कुल मतदाता संख्य ८९ जनाले मतदान गरेको थियो।भने थापाले आफ्नै समूहको मत समेत पाएनन् ।

Exit mobile version