• 2021-12-30

टाेखालाइभ डट कम/पौष १५,२०७८

काठमाडौं /सरकारले आज तमु ल्होसारको अवसरमा सार्वजनिक बिदा दिएको छ।

हिजो गृह मन्त्रालयले एक सूचना जारी गर्दै सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

मन्त्री परिषद् बैठकले ढिलो गरि तमु ल्होसारको बिदा दिने निर्णय गरेको कारण गृह मन्त्रालयले सूचना निकाल्न ढिलो भएको प्रमुख जिल्ला अधिकारीले बताएका छन् ।

सूचना :-

सिफारिस : सबै
छुटाउनुभयो कि? सबै