• 2021-11-07

    टाेखालाइभ/ कात्तिक २१, २०७८|

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ ।

    राष्ट्रपति भण्डारीलाई भेट्न अध्यक्ष ओली दिउँसो अघि शीतल निवास पुग्नुभएको थियो । समसायीक बिषयमा छलफल गर्न अध्यक्ष ओली शितल निवास जानुभएको उहाँको सचिवालयले जनाएको छ ।

    सिफारिस : सबै
    छुटाउनुभयो कि? सबै