• 2021-07-04

 

टाेखालाइभ/ असार २०,२०७८

काठमाडौं उपत्यकामा सार्वजनिक सवारी सञ्चालनमा रहेको जोरबिजोर प्रणाली हटाइए सँगै करिब २ महिनापछि काठमाडौं उपत्यकामा सार्वजनिक सवारी पूर्णरुपमा सञ्चालनमा आउने भएको छ । जिल्ला प्रशासन कार्यालयको निर्णयअनुसार पर्सि मंगलबारदेखि जोरबिजोर प्रणाली लागु नहुने भएको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले असार ३१ गतेसम्मका लागि निषेधाज्ञा थप गर्दै सार्वजनिक सवारीमा रहेको जोरबिजोर प्रणालीलाई हटाएको हो।

जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट जारी निषेध आदेश:-

 

सिफारिस : सबै
छुटाउनुभयो कि? सबै