• Jana Kura

  • 2021-04-07

टोखा लाइभ । २०७७ चैत्र २५ गते ।

काठमांडौं । बिस्का जात्राको लागि टोखामा शिवपुरी राष्ट्रीय निकुंज जंगलबाट योंसी काटेर ल्याइएको छ । योंसी काट्नका लागि गत शनिवार गुठीका मानिस तथा टोखावासीहरू को टोली निकुंज भित्र प्रवेश गरेको थियो । टोलीले ६५ फिट लामो योंसीलाई थने लाछीमा ल्याएर राखेको छ ।

Photo: Nikesh Shrestha

सिफारिस : सबै
छुटाउनुभयो कि? सबै